Mangalbare Multiple Campus je na Facebooku. Želite li se povezati s Mangalbare Multiple Campus, odmah se pridružite Facebooku.

Mangalbare Multiple Campus mijenja svoju sliku profila.

21. srpnja 2016. u 16:05 · Javno

मंगलवारे बहुमुखी क्याम्पस मंगलवारेमा विश्व विद्यालय अनुदान आयोग अन्तर्गत QAA, Pre-Visit Team प्रा. कनैया माथेमा, QAA डाइरेक्टर डा. श्याम लोहनी र सागर न्यौपाने सहितको ४ सदस्य टिमलाई मंगलवारे क्याम्पसमा स्वागत गरिएको छ ।

21. srpnja 2016. u 15:49 · Javno

मिति २०७३ साल असार २१ गते विश्व विद्यालय अनुदान आयोगबाट आउनु भएका अनुगमन तथा मुल्याङ्कन अधिकृत श्री डुलराज चिमोरिया र योजना तथा कार्यक्रम प्रमुख श्री विनोद भट्टराईको टालीबाट मङ्गलबारे बहुमुखी क्यापसको अनुगमन कार्य सम्पन्न भयो । अनुगमन टोलीसँगको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता क्याम्पस संचालक समिति अध्यक्ष हेममणी प्रधानले गर्नुभएको थियो ।अनुगमन टालीले क्याम्पसको भौतिक, आर्थिक, शैक्षिक लगायत सम्पूर्ण पक्षको स्थलगत अनुगमन गरी क्याम्पसले गर्नु पर्ने न्युनतम कामहरुको सन्दर्भमा सचेत गराउदै सुझाव प्रदान गरेको छ ।

21. srpnja 2016. u 15:48 · Javno

Mangalbare Multiple Campus mijenja svoju sliku profila.

21. srpnja 2016. u 15:45 · Javno